Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

०८ सोमबार , जेठ २०७४८ बर्ष अगाडि

बाह्य हस्तक्षेप कति सहने ?
मदनकुमार दाहाल
“वहिर्मुखी आर्थिक राष्ट्रवाद“ ु'Outward-Oriented Economic Nationalism' को नीति प्रतिपादन गर्नु पर्दछ ।
१. साम्यवाद हिंसामा आधारित अधिनायकवादी शासन पद्धति भएकोले असफल भयोस धेरै मुलुकहरूमा समाजवाद मिश्रित अर्थतन्त्रको रूपमा प्रयोग भयो र “पपुलर नारा“मा मात्र सीमित भएकोले न्यून आय भएका वर्गको उत्थानको निमित्त समाजवाद हातीको देखाउने दाँत मात्र भयोस पुंजीवादले गरीव र धनी वीचको खाडल अत्यधिक वढायो । २० प्रतिशत मानिसको हातमा संसारको ८० प्रतिशत साधन र सम्पतिको श्रोत केन्द्रित रह्यो ।
२. तसर्थ नेपाल जस्तो संसारको एउटा अत्यन्त गरीव र अल्पविकसित मुलुकले ’वहिर्मुखी आर्थिक राष्ट्रवाद’को नीति प्रतिपादन गर्नु पर्दछ । यो नीति अवलम्वन गरे मात्र नेपालमा आर्थिक सम्वृद्धिको प्रत्याभूति हुन्छ र मुलुकको सार्वभौमसत्ता अक्षुण्ण कायम रहन सक्छ ।
३. ‘वहिर्मुखी आर्थिक राष्ट्रवाद’ 'Outward-Oriented Economic Nationalism' को नीतिले राष्ट्रिय स्वार्थ र जनताको कल्याणलाई सर्वोपरि प्राथमिकतामा राखेर प्रतिस्पर्धाको आधारमा विश्व अर्थतन्त्रसंग प्रभावकारी ढंगले जोडेर उदारीकरण र विश्वव्यापीकरणवाट फाईदा उठाउने लक्ष्य राखेको हुन्छ । 
Note: Five pillars of economic nationalism comprise: -1) Evolution of National Consensus on major economic issues; -2) Application of independent domestic economy; -3) Economic integration within and across national boundaries; -4) Self reliance in potential areas; and 5) Induction of 'Innovative Resource Planning'