Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

लाठीको जवाफ लाठीले दिन्छौं

११ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

फागुन ११ गते ३० दलीय मोर्चाका अध्यक्ष प्रचण्डले यसै भनेका छन्। १६ गतेको जनलहरमाथि प्रहरी दमन गरे चुप लागेर बसिन्न। प्रचण्डले प्रतिकार गर्न हजारौं लाठी तैयार गर्न युवाशक्तिलाई निर्देशन दिइसकेको बताए। उनले फेरि पनि भने– यो शान्तिपूर्ण आन्दोलन नै हो। म ३० दलको कमाण्डर हुँ, म अघि लाग्छु, तपाईहरु पछि आउनोस्। बहुमतीय भनियो भने संविधानसभाको औचितय सकिन्छ, सहमति नभए अर्कै तरिकाले संविधान बन्छ। अर्कै तरिका कस्तो हो– १६ गते नै सुस्पष्ट होलाजस्तो छ।