काठमाडौं । सर्वोच्च अदालतले ७ दिनभित्र पक्राउ गर्न दिएको आदेशको पालना हुनसकेन । सरकार कति सक्षम रहेछ, कति कानुनको परिपालनामा दत्तचित्त छ, संविकान र कानुनप्रति प्रतिवद्ध रहेछ भन्ने जान्न वालकृष्ण ढुंगेललाई ‘सरकार नै भगाउने, कसरी समाउने’ भन्ने विषयले स्पष्ट पारेको छ । सबैको ध्यान चुनावतिर हुनुपर्छ, तर सर्वोच्चको फैसला नमान्ने, आदेश नमान्ने यो त अति भएन र ?


