Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

भोलि पुग्छ ७ दिन, पक्राउ पर्लान् यिनी ?

०४ सोमबार , बैशाख २०७४९ बर्ष अगाडि

    सर्वोच्चले आदेश दियो, वालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्नु । ३१ चैतको आदेश, भोलि ६ गते ७ दिन पुग्छ । प्रधानमन्त्रीले आफ्नै जनयुद्धकारी साथी बालकृष्ण ढुंगेललाई पक्राउ गर्ने आदेश देलान् त प्रहरी प्रमुखलाई । नयाँ प्रहरी प्रमुख प्रकाश अर्यालले प्रहरीको इज्जत राखेर आदेश पूरा गर्लान् त ?
    पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘फिला चिर्ने’ र फेरि तरवार झिक्ने धम्की दिएका वालकुष्ण ढुंगेलविरुद्ध अधिवक्ता डा. दिनेश त्रिपाठीले दायर गरेको याचिकामा डा. आनन्द मोहन भट्टराईको इजलाशले पक्राउ गर्ने आदेश दिएको हो ।