फागुन ८ गते प्रम सुशील कोइरालाले अर्को वक्तव्य निकालेर विपक्षी मोर्चालाई भनेका छन्: वार्तामा आउनोस्। सहमतिले मूर्त रुप लिएपछि प्रक्रिया स्वतः खारेज हुनेछ। पहिलो वक्तव्य अपुरो भयो भन्दै प्रचण्ड र बाबुराम वार्तामा बस्न सक्दैनौं भनिरहेका छन्। प्रम सुशील कोइरालाको यो वक्तव्यपछि पनि ३० दलीय मोर्चा वार्तामा बस्छ, बस्दैन यकिन हुनसकेको छैन।


