Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

ग्रेटर नेपाल

२३ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

काठमाडौं । सुगौली सन्धिबाट नेपाल ठगिएको र नेपालले भारतद्वारा कव्जा गरिएको भूभाग फिर्ता पाउनुपर्ने प्रमाणसहित चीनलाई बुझाउन, मनाउन निरन्तर चीन भ्रमण गरिरहेका ग्रेट्रर नेपालका अभियन्ता फणिन्द्र नेपालले पटक पटक भारतीय विस्तारवादको बिरोध गरिरहेका छन्, सुगौली सन्ध् िजलाइरहेका छन् । बेलायती दूतावासलाई ज्ञापनपत्र पनि बुझाइरहेका छन् । तर पनि
राजनीतिक  बर्गले अहिलेसम्म यस विषयमा मुख खोलेका छैनन् । यहाँसम्म कि भारतपरस्त बनेका विदेशमुखी नेताहरु ग्रेटर नेपालको अभियानलाई नचाहिने काम भन्ने गर्छन् ।
लोकतन्त्र आयो, सोचमा नेपालीपन र नेपालीत्वको जगर्ना कसरी गर्ने, पहिचान कसरी स्थापित गर्ने प्रेरणा आएन भन्छन् अभियन्ता फणिन्द्र नेपाल ।