Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

कस्तो लाजमर्दो

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

    काठमाडौं । एसियाली विकास बैंकका निर्देशक किनिची योकोहामाले सरकारलाई राजनीतिक भागबण्डाका आधारमा विकास आयोजनाका कार्यकारी छनोट गर्ने कार्य रोक्न भनेको छ । एडीवीले योग्यता र क्षमतावानको चयन हुनुपर्छ, भागबण्डा जसरी पनि रोक्नैपर्छ भनेर दबाब दिएपछि सरकार लाजले भुतुक्कै भएको हुनुपर्ने हो । तर प्रधानमन्त्री नसुनेझैं गरिरहेछन् ।
    विकास गर्ने कि नगर्ने ? विकास योजना पूरा गर्ने हो भने कर्मचारी चयनमा दलीय भागबण्डा रोक भन्ने एडीवीको कडा रुख र आक्रोसले राज्य सञ्चालकहरुलाई छोएको छ्रैन । एकलाई ठेक्का दिने र ठेकेदारले अर्कैलाई काम दिएर मिलिजुली खाने प्रवृत्ति पनिरोक्न एडीवीको सुझाव रहेको छ ।