Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

आन्दोलनलाई कम नआँक

०५ मंगलबार , फाल्गुण २०७१११ बर्ष अगाडि

यो फागुन ५ गते प्रचण्डले गरेको आग्रह हो। कांग्रेस र एमालेले भ्रममात्र दिन थालेका छन्, संविधान दिने भए १२ बुँदेदेखि हालसम्मका सम्झौता पालना गर्न तैयार हुनुपर्‍यो। अल्पमत र बहुमतका कुराले मुठभेडमात्र हुन्छ, सत्तापक्ष वार्ताका लागि तैयार भएन भने मुलुक मुठभेडमा जान्छ। मुठभेड भयो भने त्यसको जिम्मेवारी सत्तापक्षले लिनुपर्छ। आन्दोलन अघि बढिसक्यो, फागुन १६ को कार्यक्रमलाई सत्तापक्षले कम नआँके हुन्छ।