Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पीडितलाई पीडा दिने डाक्टर

१६ सोमबार , फाल्गुण २०७३९ बर्ष अगाडि

    काठमाडौं, प्रधानमन्त्रीले आइतवार फेरि द्रूत गतिमा भूकम्पपीडितलाई राहत पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन आयो गयो,
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी डा.गोविन्द पोखरेलले सुनेनन् । पहिलोपल्ट नियुक्त भएपछि सरकार फेरियो र ओली सरकारले कार्यकर्ता सुशील ज्ञवालीलाई ल्यायो । सरकार परिवर्तन भएपछि कांग्रेसल पुन: डा.गोविन्द पोखरेललाई नै नियुक्त गरेको हो । तर यी पोखरेलले भूकम्प
 पीडितलाई राहत दिन दिलाउने सकेनन् । यिनी पनि उही जागीरे बनेर पुनर्निर्माण बजेटको कांग्रेस र माओवादीकरण गर्नमै आफ्नो सफलता सम्झन लागेका छन् । कम्तिमा भूकम्पको पीडाबाट २१ हिनादेखि छटपटिएका र अहिलेसम्म गाँस, बास र कपासको थरठेगान मिलाउन नसकेका पीडितहरुलाई कसरी छिटोभन्दा छिटो राहत दिलाउन सकिन्छ भनेर सोच्नुपर्ने हो । राजनीति गर्नु, यतिबिघ्न त नगर्नु नि ।
    फेरि वर्षा आउने बेला भइसक्यो । जाडो, गर्मी, वर्षा झेलेका पीडितहरु आउने साउने झरी सम्झेर अहिले नै मर्णान्त मानसिक पीडामा छन्, यी कस्ता सत्ताधारी, शक्तिधारी हुन् ?