Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

युवालाई १५ मिनेट बलात्कार

०५ मंगलबार , फाल्गुण २०७१११ बर्ष अगाडि

दुबईमा २२ वर्षका युवकलाई एक पाकिस्तानीले १५ मिनेटसम्म बलात्कार गरेका छन्। गल्फ न्यूज भन्छ: एकै कोठामा बस्ने पाकिस्तानले रक्सी पिएर मात्तिएपछि पछाडिबाट जबरजस्ती बलात्कार गरेको हो। पीडित नेपालीले भनेका छन्: 'मलाई १५ मिनेटसम्म बलात्कार गर्‍यो, उ बलियो भएकाले प्रतिबाद गर्न सकिँन' उनले बयानमा भनेका छन्। पाकिस्तानीले रक्सी पिएको हुनाले बलात्कार गरेको थाहा पाइन भन्ने बयान दिएका छन्।