Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

चाइनिज सैनिक टोली किन आयो ?

१० सोमबार , माघ २०७३९ बर्ष अगाडि

    नेपाल चीनवीचको सैनिक अभ्यासको खाका तैयार गर्न पहिले कर्णेल आएका थिए, अहिले जर्नेल ली ऊ चुनको नेतृत्वमा शुक्रवार टोली आएर अभ्यासका सूची तैयार गरिएको छ ।
    नेपाल र चीनवीचको नेपालमै हुने यो संयुक्त सैनिक अभ्यास इतिहासमै पहिलो हो । शायद यहीकारण पनि भारत र अमेरिकाले विशेष चासो दिइरहेका छन् । यससम्बन्धमा सैनिक प्रवक्ताले नियमित बाहेक थप केही भनेका छैनन्, यही अभ्यासअघि नै चीनले विशेष सैनिक सामग्री पनि नेपाली सेनालाई दिने कार्यक्रम छ ।
    निश्चय नै सैनिक अभ्यासको पूर्व तैयारी भ्रमण हो यो । दुवै देशवीचको सम्बन्धमा यो अभ्यासले नयाँ आयाम थपिने विज्ञहरु बताउँछन् ।