प्रधानमन्त्री पुष्पकमल दाहालले भारतवादी कांग्रेसी सांसद अमरेशकुमार सिंहलाई पुस १७ गते वालुवाटारमै बोलाएर संविधान संशोधन प्रस्ताव पारित गराउने जिम्मा दिएको खबर छ ।
छाती ठोकेर नेपालको सांसद, भारतको आधिकारिक प्रतिनिधि बताउने अमरेशकुमारले कसरी पारित गराउने मलाई थाहा छ, प्रक्रियामा लैजानु, पारित गराउने मेरो जिम्मा भनेर ठेक्का नै लिएका छन् । अमरेशको ढाढसले प्रम दाहाल आश्वस्त बनेको खबर छ । अव नेपालको संसदका प्रस्तावहरु पनि ठेक्का लाग्न थाले, हामी स्वाधीन ?


