Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पूर्वप्रधानन्यायाधीश पक्राउ - अब को ?

१३ मंगलबार , आश्विन २०८३१३ घण्टा अगाडि

पूर्वप्रधानन्यायाधीश पक्राउ - अब को ?

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आधारातमा पक्राउ परे, १० घण्टा थुनामा राखिए, २ घण्टा केरकार भयो र परिवारको जिम्मा लगाइयो ।
राणा पहिलेदेखि नै विचौलिया, उनको न्याय सम्पादनमा पनि प्रश्न र सेटिङमा चल्ने भन्ने आरोपित थिए । सरकारले त्यसै केरकार गरेको होइन, तर सरकारले स्पष्ट पारेको छैन । मानवाधिकार आयोग र केही नेताले सरकारको व्यहारो निरंकूश भनेर आलोचना गरे । तर, यो पक्राउले हिजोका धेरै शासक, प्रशासकहरू त्रसित छन् । भनिन्छ, यो पक्राउ मानव बेचविखनसँग सम्बन्धित छ ।