Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

बल्ल बोली फुट्यो प्रधानमन्त्रीको

२० सोमबार , मंसिर २०७३१० बर्ष अगाडि

गत शनिवार भारतीय राजदूतले मधेसी मोर्चाका नेताहरुलाई दूतावासमै निम्त्याएर संविधान संशोधन प्रस्ताव पास गर्न ठाडो निर्देश दिएपछि र दिल्ली सरकारका प्रवक्ताले संविधान संशोधन प्रस्तावले सबैलाई समेटेर लाने अवसर दिएको भन्दै राम्रो प्रयास, उचित अवसर भन्ने प्रेस वक्तव्य नै प्रकाशित गरिदिएपछि सातो गएका प्रधानमन्त्रीको सातो फर्किएको छ र बल्ल बोली फुटेको छ– प्रस्ताव कतै लगेको छैन, कतैबाट आएको होइन, नेपालबाटै आएको हो, संसदमै लगेको हो, आउनोस् प्रस्तावमा छलफल गरौं। मध्यपश्चिम देखि राजधानीमा आगो बलिसकेपछि प्रधानमन्त्रीले बोल्नु ढिला भयो, अर्काको ढाढसमा चल्नेको गति यस्तै हुन्छ।