Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हिन्दूराष्ट्र हुन नहुने किन?

१३ सोमबार , मंसिर २०७३९ बर्ष अगाडि

दीर्घराज प्रसाई -
जर्मन, इटाली, जापान, फ्रान्स, अमेरिका लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका बेला विक्रम संवत् १८२५ मा पृथ्वीनारायण शाहको नेतृत्वमा यो क्षेत्रका ५४ भन्दा स–साना हिन्दुराज्यहरुलाई एकीकृत गरेर उसबेलादेखि विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित भएको हो। विश्वका देशहरुमा ९९ राष्ट्रहरु इसाई छन्। अमेरिका धमर्ि्नरपेक्ष भनेता पनि त्यहााको सर्वोच्च अदालतले अमेरिकालाई क्रिस्चियन राष्ट्र भनेको छ। अमेरिकी राष्ट्र पनि बाइबल समातेर सपथग्रहण गर्छन्। यसउसले १०० भन्दा बढी क्रिस्चियन राष्टहरु छन् भने अन्य कतिपय राष्ट्रहरुले क्रिस्चियन राष्ट्र नभनेता पनि क्रिस्चियन समर्थक छन्। मुस्लिम राष्ट्रहरु ४९, बौद्ध राष्ट्र १२ छन्, एक इहुदी राष्ट्र छ भने विश्वको एकमात्र हिन्दुअधिराज्य नेपालको अस्तित्व समाप्त गर्नेहरुको बिरुद्ध सारा देशभक्त शक्ति जुरमुराउनु पर्ने यही हो। विश्वमा नेपाल एक हिन्दुअधिराज्यको रुपमा रहनु हिन्दुहरुको गौरवको कुरा हो। 
माओवादी सत्तामाआएदेखि राष्ट्रिय,अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ 219रअ',को संरक्षणमा ब्वाासा जस्तो देशलाई भौडीमा हाल्नेमा कांग्रेस, एमाले, माओवादी बाहुन नेताहरू हुन् 219 नेपालका राजाले आफ्रनो समयकालमा नेपालको सार्वभौमसत्ताको संरक्षण र नेपाली जनताको सुखसम्वर्ि्द्ध र राष्ट्रर्मिाणमा सरिक भइरहेको इतिहास छ। त्यसोभएकाले नेपाल अधिराज्यलाई स्थिर बनाउन–  १) विश्वको एक मात्र हिन्दुअधिराज्य तथा संवैधानिक राजतन्त्र अटल रहिरहोस्। २) धमर्ि्नरपेक्ष, गणतन्त्र र संघीयता खारेज होस्। ३) अखण्ड–नेपाल अटल रहोस्। ४) २०६२ मंसिर ७ को दिल्लीमा सम्पन्न राष्ट्रघाती १२ बुादे सहमतिमा हस्ताक्षर गर्नेहरुको बिरुद्ध राष्ट्रिय चेतना जगाउने र ५) सत्ताको आडमा देशभित्र ब्रम्हलुट मच्चाउने भ्रष्टचारीहरुलाई कडा कारवाही गरी उनीहरुबाट लुटेको राष्ट्रको सम्पत्ति राष्ट्रियकरण गरिनु पर्छ।