Advertisement Banner
Advertisement Banner

०६ बुधबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

धेरैको प्रश्न– फुटेको हाँडी जोडिएला ?

०६ बुधबार , जेठ २०८३१९ मिनेट अगाडि

धेरैको प्रश्न– फुटेको हाँडी जोडिएला ?

नेपाली कांग्रेसभित्र नेतृत्व विवाद चुलिएको छ । एमालेभित्र ओलीलाई किनारा लगाउने अभियान नै देखिन्छ । नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड पुनर्ताजगीकरण भएर शक्तिशाली बन्ने योजना बुन्दैछन् । यही योजनाअनुसार उनले प्रम बालेन साहमाथि हमला तीब्र पारेका छन् । पुराना दलहरूसँग एकता गर्न अग्रसर भएका छन् । कम्तिमा कम्युनिष्ट एकता गर्ने उनको योजना छ ।
कम्युनिष्ट घटकका केही नेताहरू नै भन्छन्– फुटेको हाँडी जोडिएला र ? मिल्नु थियो भने पहिले किन तोडेको, यो त दिनभरि याँली ब्याँली जुनेली रात बिस्कुन सुकाइ भएन र ? बालेन सरकारले पुराना दल र नेताहरूको सातो लिएको साइड इफेक्ट देखिन थालेको छ ।