Advertisement Banner
Advertisement Banner

०६ बुधबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

सुदन गुरुङ गृहमन्त्री बन्दै

०६ बुधबार , जेठ २०८३२३ मिनेट अगाडि

सुदन गुरुङ गृहमन्त्री बन्दै

वैशाख २८ गते पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेको समितिले पूर्वगृहमन्त्री सुदन गुरूङमाथि छानबिन गरिरहेको छ । गुरूङले आफू निर्दोष सावित हुने विश्वास जनाएका छन् । उनको प्रतिकृया छ– प्रम बालेन साह कडा हुनुहुन्छ, गलत गरेको हो भने कारवाही हुन्छ भन्नुभएकै हो । रास्वपा सरकारले गलत गर्ने कसैलाई छोड्दैन । विश्लेषण हुँदैछ, केही दिनमै सुदन फेरि गृहमन्त्री हुँदैछन् ।