Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

रास्वपा एकढिक्को छ

०६ बुधबार , जेठ २०८३४ महिना अगाडि

रास्वपा एकढिक्को छ

रास्वपाले प्रम बालेनप्रति पूर्ण विश्वास जनाएको छ । प्रम बालेनसँग झगडा होला भनेर मुख नमिठ्याउन सभापति रवि लामिछानेले प्रतिपक्षीहरूलई जवाफ फर्काएका छन् । रास्वपाका रवि लामीछाने प्रधानमन्त्री बालेन शाहका पाईला देश बनाउने अभियानमा अगाडी बढ्दा विपक्षीहरूलाई छट्पटीको भएको कडा टिप्पणी गर्दै पार्टी र प्रधानमन्त्रीवीच कुनै मतभेद नरहेको खुलासा र प्रम बालेनका स्टाटसबाट पनि सभापतिप्रति उच्च सम्मान झल्किनुले सरकार बलियो देखिन्छ ।