Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

उत्कृष्ठ विद्यार्थीलाई भैंसी उपहार

२६ बिहिबार , चैत्र २०८२५ महिना अगाडि

उत्कृष्ठ विद्यार्थीलाई भैंसी उपहार

कक्षा ११ मा उत्कृष्ठ भएका विद्यार्थी शिवकुमार यादवलाई परिवार पनि पालियुन, पढ्न आर्थिक जोहो पनि होस् भनेर रूपन्देहीको सुण्डी माविले भैंसी पुरस्कार दिएको छ । कृषि प्रधान पालिका भएकाले भैंसी पुरस्कार पाउन विद्यार्थीहरूमा प्रतिस्पर्धा नै हुने गरेको छ । भैँसी पुरस्कार पाउनका लागि विद्यार्थीवीच पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट हुनुपर्नेछ ।