Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सभामुखमा डिपी अर्याल निर्विरोध ३ बजे शपथग्रहण कार्यक्रम

२२ आइतबार , चैत्र २०८२१५ घण्टा अगाडि

सभामुखमा डिपी अर्याल निर्विरोध ३ बजे शपथग्रहण कार्यक्रम

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि गएकाे शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेकाे थिए । सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेकाे भएपनि आजको प्रतिनिधिसभाकाे बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेसँगै आज दिउँसो ३ बजे सभामुखकाे शपथग्रहण कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।