Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नवनिर्वाचित सांसदहरूकाे पद तथा गोपनीयताको शपथ सम्पन्न

१२ बिहिबार , चैत्र २०८२४ घण्टा अगाडि

नवनिर्वाचित सांसदहरूकाे पद तथा गोपनीयताको शपथ सम्पन्न

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा नवनिर्वाचित सांसदहरू शपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् । हिजाे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।

नवनिर्वाचित २७४ सांसद मध्ये ६३ जनाले नेपालीबाहेकको भाषामा सपथ लिए थिए । यसअघि विभिन्न भाषामा शपथ लिएका सांसदहरुले पनि आजको कार्यक्रममा नेपाली भाषामै शपथ ग्रहण लिएका छन् ।