Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पुराना हजार स्थानमा नयाँ नियुक्ती गरिने

१० मंगलबार , चैत्र २०८२१७ घण्टा अगाडि

पुराना हजार स्थानमा नयाँ नियुक्ती गरिने

पुराना सरकारहरूले गरेका राजनीतिक नियुक्तीहरू उल्टने भएका छन् । बालेन प्रधानमन्त्री हुनासाथ उनले राजनीतिक नियुक्ती खाएका पाएकाहरूलाई राजीनामा दिने अवसर दिनेछन् । जसले मान्नेछैनन्, उनीहरू बर्खास्तगीमा पर्नेछन् ।
एघारसयको हाराहारीमा रहेका राजनीतिक पदहरूमा सक्षम र इमानदार युवाहरूले अवसर पाउने रास्वपाका केही नेता बताउँछन् । जनताले रास्वपालाई आश्चर्यजनक रूपमा जनादेश दिएकाले रास्वपाले पनि चमत्कारिक रूपमा काम गर्ने चुनौती रहेको छ । सुशासन, भ्रष्टाचारको अन्त्य र जनताका अपेक्षाहरू संवोधन गर्न सय दिनमै रास्वपाले धेरै काम गनुपर्नेछ । जनताले परिवर्तनका पक्षमा मतादेश दिएकाले परिवर्तनको झल्का तत्काल देखाउनै पर्नेछ ।