Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुनिता मेयर, एमालेको आत्मरती

०७ मंगलबार , माघ २०८२७ महिना अगाडि

सुनिता मेयर, एमालेको आत्मरती

मेयर वालेन साह राजीनामा दिएर चुनावमा गएपछि काठमाण्डु महानगरपालिकाकी कार्यबाहक बनेकी सुनिता डंगोलले मेयरलाई धन्यवाद दिएकी छन् । तर पार्टी अध्यक्ष ओलीका दाहिने हात मानिएका महेश बस्नेतले एमालेले मेयर जितेको दावी गरेर जग हँसाएका छन् । महानगरको बैठकले वालेनको आगामी दिनको सफलताको लागि कामना पनि गरेको छ ।