
पुष २७ गतेदेखि काठमाडाैँकाे भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसकाे दोस्रो विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई निर्वाचित गरेकाे छ । उक्त विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे लाई निर्वाचित गरेकाे छ ।
कांग्रेसको विशेष महाधिवेशनले सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगन्द्र चौधरी र कर्ण बहादुर बूढालाई सर्वसम्मत चयन गरेको छ ।
त्यसेगरि दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र कुमार केसी, अर्जुन प्रसाद जोशी, सुरेश कुमार पोड्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी, देवप्रसाद तिमल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाई, डा। केदार नरसिंह केसी, विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंह, चम्पा देवी खड्का, धन खतिवडा छनाैट गरेकाे छ ।
त्यस्तै अन्य केन्द्रियसदस्यहरूमा नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी, दिल कुमारी राई, सारदा देवी कोइराला, हिमालय कर्मचार्य, अग्नि पौडेल, मधु शाही, रामानन्द यादव, बजरंग नेपाली, उमा दाहाल, जितनारायण श्रेष्ठ, रमेश धमला, विष्णुदेवी पाण्डे, रेशम बानियाँ, कृष्ण केसी, पविता कुमार अर्याल, केशव आचार्य, राम बहादुर कार्की, शाम देवी खड्का, दिक्पाल शाही, नारायण भट्टराई, निपा चोख्याल, हिम बहादुर रावल, नरेन्द्र प्रसाद भट्ट, प्रकाश पन्थ, शिवनारायण सिं गनगाई, सिता मिजार, छाँया सुनार, गंगा सुनार, लिला नेपाली, मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य विक, दिनेश सुनार, सपना राजभण्डारी छनाैट भएका छन् ।
त्यसैगरि प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लिलादेवी बोखिम लिम्बु, डा। अमिता प्रधान, छोन्दुल्होमु शेर्पा, तारामान गुरुङ, अस्टकुमार कबे, छन्द बहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रीष, नरेन्द्र केरुङ, दीपन श्रेष्ठ, उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री, विजय स्वार, मथुरा घिमिरे, जगदीश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुषाल, अन्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम शाह, राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव, रामरूप यादव, सनम वेगम, अब्दुल रज्जाक गद्धी, अब्दुल सत्तार, नवोदिता चौधरी, सुनिता राना, सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित र दीपक जंग शाहलगायतलाई केन्द्रिय सदस्यमा समेटिएकाे छ ।


