Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

कसले फुटाउँछ, कसले जुटाउँछ ?

२२ मंगलबार , पौष २०८२६ महिना अगाडि

कसले फुटाउँछ, कसले जुटाउँछ ?

नेता नेता, पार्टी पार्टीलाई कसले उचाल्छ, कसले पछार्छ ? कसले जोड्छ, तोड्छ ? कसले खेलाउँछ, चलाउँछ ? रहस्यमय छ । दिनदिनै पार्टी र नेताको अवस्था दयनीय बन्दै गएको छ । यही कारण नेता, नीति, विधि, पद्धति फेल भएका छन् । अस्थिरता बढ्दै गएको छ । पछिल्लो जुटेका उदाहरण हुन् बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङ । यिनलाई जेनजीले जोडे कि अदृश्य शक्तिले ? यिनीहरू स्थिरताका प्रतीक हुन् कि अस्थिरता ?