Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

केपी ओलीमाथिको स्थानहद फुकुवा

२१ सोमबार , पौष २०८२२ महिना अगाडि

केपी ओलीमाथिको स्थानहद फुकुवा

भाद्र २३ र २४ गतेको जेनजी आन्दोनको घटना सम्बन्धी जाँचबुझ आयोगले केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेकाे छ । आयोगले ओलीमाथि लगाएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा गरेकाे हाे ।

यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

आयोगले जेनजी आन्दोनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाही सम्बन्धमा उनिसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न गरि सकेकाले उनको स्थानहद औचित्य समाप्त भएकाे बताउँदै फुकुवा गरिदिएको बताइएको छ ।