Advertisement Banner
Advertisement Banner

१६ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

बाजपेयी पाउ पर्थे, मोदीको अँगालो

१५ मंगलबार , पौष २०८२१६ घण्टा अगाडि

बाजपेयी पाउ पर्थे, मोदीको अँगालो

अटलबिहारी बाजपेयी हिन्दुराजाको पाउ छुन्थे, मोदीले अँगालोमारे । यसबारे विभिन्न कोणबाट विश्लेषण जारी छ ।
केही दिन अघि झापाबाट भारत निम्त्याइएका पूर्वराजा सिलगडी हुँदै भारत जानुभयो र मोदीसँग यसरी मित्रमिलाप गर्नुभयो । पूर्वराजाले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अन्य नीतिनिर्णायकहरूसँग पनि भेटवार्ता भएको थियो । यो भ्रमण र भेटवार्तामा नेपालको राजनीतिक अस्थिरता, हिन्दुराष्ट्रको मुद्दामा समेत वार्ता भएको बताइन्छ । दुई हप्ता अघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनस्र्थापना हुनसक्ने बताएकी थिइन् भने नेपाली कांग्रेसभित्र राजतन्त्रलाई स्पेश दिनुपर्ने विषय छलफलमा रहेको छ ।
नेपालको राजनीति कुनै पनि बेला यू टर्न लिनसक्ने संक्रमणमा रहेको छ । यो संक्रमण यति गम्भीर छ कि यसको निकास र यो अँगालो अन्तरसम्बन्धित लाग्छ ।