Advertisement Banner
Advertisement Banner

०६ सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

परराष्ट्र मन्त्री बन्दै पूर्वरथी बालानन्द शर्मा

११ शुक्रबार , पौष २०८२२४ दिन अगाडि

परराष्ट्र मन्त्री बन्दै पूर्वरथी बालानन्द शर्मा

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई अन्तरिम सरकारकाे परराष्ट्र मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्रीमा नियुक्त गर्न लागेका भएका हुन् ।

परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि शर्मालाई आजै शपथ ग्रहण गराउने तयारी रहेको बताइएकाे छ । पूर्वरथी शर्मा माओवादी शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक समेत रहेका थिए ।