Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आठौंपटक पनि देउवा नै

०२ बुधबार , पौष २०८२३ महिना अगाडि

आठौंपटक पनि देउवा नै

डडेलधुरा कांग्रेसले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नै फागुन २१ को चुनावमा एकल सर्वसम्मत सिफारिस गरेको छ । यो उनको आठौंपटकको उमेदवारी हुनेछ । पार्टी सभापतिको दबाबमा उनकै नाम सिफारिस भएको हो । जेनजी आन्दोलनमा दम्पत्ति नै कुटपिटमा परेपछि पनि बृद्ध नेताहरूको ेचेत खुलेको देखिदैन । कांग्रेस अहिले पनि प्रजातन्त्रको बिडा उठाउने भन्दा पनि एमालेको लहैलहैमा संसद पुनस्र्थापनाकै पक्षमा पनि उभिएको देखिन्छ । एमाले अधिवेशनमा पठाइएका उपसभापति पूर्णबहादुर खड्काले एमाले कांग्रेसका लागि कालोबादल मडारिदाको भरपर्दो साथी भनेर अर्थपूर्ण अभिव्यक्ति दिएका छन् ।