Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकार ढल्ने, ढाल्ने खेल

१७ मंगलबार , मंसिर २०८२८ महिना अगाडि

सरकार ढल्ने, ढाल्ने खेल

पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री, अर्का पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ राष्ट्रपति बन्ने योजना असफल भएपछि सुशीला कार्कीको सरकार ढालेर कल्याण श्रेष्ठ प्रधानमन्त्री बन्ने खेल सुरु भएको छ । यसैवीच दुर्गा प्रसाईसँग प्रधानमन्त्री र गृहमन्त्रीले वार्ता गरेर उनका माग संवोधन गर्ने वचन दिएका छन् । राजनीतिक बृत्तमा चलेको चर्चा अनुसार दुर्गा प्रसाई पनि प्रधानमन्त्री बन्नसक्नेछन् । बिचौलिया दीपक भट्ट भने कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउन चाल चल्दैछन् ।
राजनीतिक र कूटनीतिक बृत्तमा समेत विचौलिया दीपक भट्टले गोप्य संवाद बढाएका छन् । विभिन्न शक्तिकेन्द्र र पार्टीहरुवीच गठजोड मिलाउन प्रयास गर्दैछन् तर दुर्गा प्रसाईका पक्षमा देशैभरिका पीडित बर्गको समर्थन रहेकाले कल्याण श्रेष्ठ र दुर्गा प्रसाईका वीच प्रतिस्पर्धा बढेर गएको छ । कल्याण श्रेष्ठले प्रचण्ड, ओली, पश्चिमा र दक्षिणी लवीसँग भेट गरे पनि दुर्गा प्रसाईलाई शक्तिशाली जेजनीि पुस्ताको समेत समर्थन भएकाले दुर्गा शक्तिशाली देखिएका छन् ।