Advertisement Banner
Advertisement Banner

२६ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

नेपाली भूमिमा भारतीय सेना

०३ मंगलबार , मंसिर २०८२३ महिना अगाडि

नेपाली भूमिमा भारतीय सेना

नेपालमा राजनीतिक अस्थिरता र अराजकताको स्थिति । अन्यौल बढेको छ । कानुनव्यवस्था लथालिङ्ग छ । यो बेलामा भारतका स्थलसेनाध्यक्ष कालापानी, लिपुलेक, लिम्पियाधुराका गुञ्जी लगायतक ाक्षेत्रमा पुगेर सेना परिचालन गरिरहेका छन् । भूमि नेपालको, शासन भारतको । भूमि नेपालका भारतको नक्सामा समाहित भइसक्यो । सरकार कहाँ छ, जेनजीहरू कता छन् ? नागरिक समाज र सीमाविदहरू किन बोल्दैनन् ? यस्तै हो भने झन नेपाल साँघुरिदै जानेछ । सबैमा चेत खुलोस् ।