Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

संसद, सरकार र संविधान

०५ बुधबार , श्रावण २०७३१० बर्ष अगाडि

सभामुख ओनसरी घर्ती, राष्ट्रपति विद्या भण्डारी र प्रधानन्यायाधीश सुशील कार्की: तीन मातृशक्तिको हातमा पुगेको छ। महिला सिर्जनाकी खानी हुन् भने तीन शीर्ष महिलाले नेपालको भावी पाइला कता जानुपर्छ भनेर बाटो देखाउने जिम्मेवारी पूरा गर्नुपर्छ। अवसर आयो।अहिलेसम्म पुरुष नेताहरुले देश बिगारे, पुरुष प्रधानसमाज र सरकारले देश बिगारे भनेर आरोप लगाउने गरिन्थ्यो, पहिलोपटक नेपालको इतिहासमा यी तीन महिलाले आधा आकाशको शक्ति, सामर्थ र योग्यता प्रदर्शन गरेर देखाउा। यो सुखद अवसर पनि हो र महिला सक्षम छन् भनेर देखाउने बेला पनि। हेरौं, माताहरु के गर्छन्?