Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भ्रष्टलाई कारवाही अनि निर्वाचन

२२ बुधबार , आश्विन २०८२१० महिना अगाडि

भ्रष्टलाई कारवाही अनि निर्वाचन

गृहमन्त्रीले प्रष्ट पारेका छन्– भ्रष्टाचारीलाई कारवाही नगरी निर्वाचन सम्भव छैन । आम प्रश्न छ– महिना दिन भइसक्यो भ्रष्टाचारीलाई कारवाही र हत्यारालाई दण्ड खोई ? यसबारे गृहमन्त्रीले मौनता साधेका छन् ।