Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यतिको प्रचारमात्रले नेपाल स्वर्ग बन्नसक्थ्यो

०३ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

yetiको लागि तस्बिर परिणामयतिको देश हाम्रो। देख्नेले देखे, यतिका पाइला पनि पछ्याए। अहिले यतिको कुनै चर्चा छैन। किनभने नेपालको सौन्दर्यलाई राजनीतिक बिपत्ति र बितण्डा, त्यसमाथि प्राकृतिक प्रकोपले ढपक्कै ढाकिदिएको छ। यतिको प्रचारमात्रले नेपाल स्वर्ग बन्नसक्थ्यो, राजनीतिक झगडाले नर्क बनेको छ। स्वर्गजस्तो देशका नर्कवासी बन्न बाध्य भएकाहरु किन चुप छन्?