रवि वाग्ले लेख्छन्– दुई तस्विर हेरेर तपाई के अनुमान लगाउनु हुन्छ? पहिलो को बारेमा त सबैले भन्नुहुन्छ होला मातृत्व प्रेम, तर देास्रो तस्विरलाई के अर्थ लगाउनु हन्छ? यी बृद्ध मानिसले एउटी अति सुन्दर नारीको स्तन सेवन गरिरहेका छन्, तपााई सोच मग्नमा पर्नुहोला यो उमेरमा पनि के देख्नु पर्यो भनेर, तर नआत्तिनुस्, यो एउटा अनौठो प्रकारको प्रेम हो जुन प्रेममा भावनात्मक र निकै मर्मस्पर्सी कथा समेटिएकोछ 219 कुरा धेरै पहिलाको हो यी, बृद्धलाई कुनै कारणवस आजिवन निराहार जेल कारावास भयो, सबै कैदीलाई खान दिइन्छ तर उनलाई कहिल्यै पनि पानी पिउन पनि दिंइएन, तर उनलाई मात्र किन यस्तो कठोर सजाय? अचानक एकदिन एउटी नारी जेलमा गईन् र जेलरलाई अनुनय विनय गरेर ति बृद्धसाग भेट्ने अनुमति लिइन्। भित्र जाादा आ136नो जन्म दिने वावुको त्यो हालत देख्दा उनलाई अतिनै दया जाग्यो र बाबा आाखा चिम्म गर्नुस् त भनेर आ136नै स्तन चुसाउन थालिन्, भोकाएका तिर्खाएका वावुले उनको स्तन पान गरे। पछि उनले भने– छोरी तिमीले यो के गरेउ, म मर्न लागिसकेको मान्छेलाई पुनर्जिवन दियौ। तिमी महान रैछ्ेउ, तिमी छोरी होइनौं, मेरी आमा हौ भनेर रुन थाले, यत्तिकैमा वावु रोएको देखेर मन थाम्न नसकी वावा वस्नुस् है म फेरी भोलि पनि आउाछु भनी उनी बहिर निस्किन्। यो प्रक्रिया निरन्तर चलिरह्यो बृद्ध दिनानुदिन फिर्दै गए छोरी भेट्न जाादा सधै चेक जांच हुन्छ केही लगेको देखिदैन। जेलरलाई शंका लाग्यो, बुढो मर्छ भनेको त तंग्रिन पो थाल्यो। जेलरले के रैछ राज भनेर बाउछोरीले थाहा नपाउने गरी हेर्न जाादा बाउछोरी वीचको त्यो रहस्य थाहा पायो, जेलरको मन पनि वाउछोरीबीच आमाछोराको जस्तो मर्मस्पर्सी दृश्य देखेर पग्लियो। जेलरले वाउ छैरी दुवैलाई वोलायो र भन्यो– छोरी तिमी संााच्चै महान रैछ्यौ। आज संसारमा कहिं कतै कसैले नगरेको काम तिमीले गरेर देखायौ, तिम्रो मानवीय यस कार्यले म चकित परेको छु। संसारमा जति पनि छोराछोरी छन्, सबैले तिम्रो जस्तै मात्तृत्व र वात्सल्यको भार चुक्ता गरुन्, तिम्रो वावालाई पनि जेल सजाय मुक्त गरीदिन्छु भनेर छाडि्दयो


