Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

एकदुई जनाको बिरोधको अर्थ छैन

२१ मंगलबार , श्रावण २०८२३ दिन अगाडि

एकदुई जनाको बिरोधको अर्थ छैन

नभन्दै जनार्दन शर्मालाई गलाउँदै माओवादी पार्टी बैठक सकिएको छ । दशैंपछि महाधिवेशनको मिति तोकिने कुरा प्रवक्ताले बताएका छन् ।
माओवादी पार्टी प्रवक्ता अग्नि सापकोटा पार्टी अध्यक्ष प्रचण्डको समर्थन र जनार्दन शर्मातिर इंगित गर्दै भनेका छन्– एकाध व्यक्तिहरूको बिरोधको अर्थ छैन ।
उनले भनेका छन्– व्यक्तिवादी अराजकता, अनुशासनहिनता बढेर गएको छ,, अधिकांश नेताहरूले गुट बन्द गर्नुपर्ने र स्वार्थ समूहहरू नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।
पार्टीभित्रै तरङ्ग उठ्नेगरी जनार्दन शर्माले उठाएका मुद्दाहरू छोपेर कतिदिन छोपिएलान भनिदैछ ।