Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

राप्रपाभित्र धमिलो, अमिलो

२१ मंगलबार , श्रावण २०८२३ दिन अगाडि

राप्रपाभित्र धमिलो, अमिलो

राजतन्त्र पुनस्र्थापना गर्छौं भन्ने राप्रपा आन्तरिक मतभेद, मनभेदमा अल्झिन पुगेको छ । महामन्त्री धवलशमशेर राणाले पार्टी अधिवेशनका लागि अध्यक्षमाथि पर्यवेक्षक एकलौटी तोकिएकोमा अमिलो मानेका छन् । त्यसो त राप्रपाको झगडा निर्वाचन आयोगसम्म पुगेको छ, नेताहरू ध्रुविकरणमा छन् ।
राप्रपालाई मिसन ०८४ को निर्वाचनमा ठूलै पार्टी देख्नेहरू निराश भएका छन् । चर्चा छ– यस्तो राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्र कुन ताकतले पुनस्र्थापना गर्न गराउन सक्ला र ?