
असलमा नेपालको छवि भक्तपुरजस्तो लाग्छ । भक्तपुरमा सांस्कृतिक, परम्परागत शैली ज्यूँदो
छ । यसकारण त पर्यटक पनि नेपाल आएपछि भक्तपुर जान्छन् जान्छन् । कूटनीतिज्ञहरूको पहिलो दर्शनीय स्थान पनि भक्तपुर नै हो । यही भक्तपुरमा राजनीतिको ताजा दर्पण जस्तो छ पुस्तक लेटर्स फ्रम जेल । नारायणमान बिजुक्छेँ रोहितकृत तथा अणुराज जोशीबाट अङ्ग्रेजीमा अनुदित ीभततभचक ाचयm व्बष् िको लोकार्पण समारोहमा लोकार्पण गरिएको छ । आयोजक मा. सुरेन्द्रराज गोसाईं तथा कृति प्रकाशक बालविकास सेकेन्डरी स्कूल यस कृतिका धन्यवादका पात्र बनेका छन् । एउटा ज्यूँदा नेता पनि छन् बिजुक्छे भक्तपुरमा ।