Advertisement Banner
Advertisement Banner

११ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

Image

सूर्यमुखीहरू सत्ताबाहेक अरू केही देख्दैनन्

राजन कार्की

०४ शनिबार , श्रावण २०८२७ दिन अगाडि

सूर्यमुखीहरू सत्ताबाहेक अरू केही देख्दैनन्

विदेशी दबाव र भ्रष्टाचारले पित्त छादेर बेहोस् छ राज्यप्रशासन र राजनीति। अत्याचार विरूद्ध योङ् इटली र रेडसर्टजस्ता अनेकन संस्थामा पसेर र बसेर ग्यारीवाल्डीले इटलीदेखि विश्वभरि स्वतन्त्रता, राष्ट्रियता र स्वाभिमानको हुरी चलाएका थिए । हाम्रा पार्टी र पार्टीनेता स्वाभिमान, स्वराज, सार्वभौमिकता गुमाएर गर्व गर्छन् । यी सूर्यमुखी हुन्, सूर्यमुखीहरू सत्ताबाहेक अरू केही देख्दैनन्। स्वाभिमान लुटिदा वा लुटाउँदा हाँस्ने र जिब्रो फड्कार्नेहरूलाई मिरजाफर भनिन्छ भन्ने चेत यिनमा भर्ने कसले ?