Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विश्वकै स्वर्ग राराको चित्ताकर्षक दृश्य

१७ मंगलबार , असार २०८२९ महिना अगाडि

विश्वकै स्वर्ग राराको चित्ताकर्षक दृश्य

रारा ताल, विश्वमै चित्ताकर्षक प्राकृतिक सौन्दर्य भएको क्षेत्र मानिन्छ । रारा तालको प्रचारप्रसारमा राज्यले किन कञ्जुसी गरेको होला ? मान्छे निर्यात गर्न चासो राख्ने सरकारले पर्यटन प्रवद्र्धनमा ध्यान दिदैन । राजनीति र प्रशासनको ध्यान भ्रष्टाचारमा मात्र सिमित छ । नेपाल र नेपालीको दुर्भाग्य हो यो ।