Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

राफेललाई माथ दिएपछि J10 को चर्चा

१७ मंगलबार , असार २०८२६ घण्टा अगाडि

राफेललाई माथ दिएपछि J10  को चर्चा

चीनलाई नजिकबाट बुझेका र चीन विज्ञ मानिने प्रेम सागर पौडेल लेख्छन्– भारत र पाकिस्तानबीचको ताजा द्वन्द्वमा एउटा असाधारण मोड देखिएको छ र त्यस मोडको केन्द्रबिन्दुमा चीन उभिएको छ। युद्धका प्रत्यक्ष सहभागी भारत र पाकिस्तान भए पनि, यो भिडन्तले विश्वको ध्यान आकृष्ट गराएको मुख्य कारण भने चीन निर्मित व ज्ञण् फाइटर जेटको अप्रत्याशित सफलता हो। 
यस घटनाले केवल एक युद्धको प्रवाहलाई मात्रै मोडेको छैन, चीनको रक्षा प्रविधि, आत्मनिर्भरता र विश्व हतियार बजारमा उसको उपस्थितिलाई पुनः परिभाषित गरिदिएको छ। चीनबाहिर पाकिस्तान एक मात्र देश हो, जसले J10 प्रयोग गरिरहेको छ।
फ्रान्सनिर्मित राफेललाई समेत माथ दिएपछि J10  चर्चा विश्वव्यापी देखिन्छ ।