Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मुस्ताङमा पेरिसडाँडा

०४ बुधबार , असार २०८२९ महिना अगाडि

मुस्ताङमा पेरिसडाँडा

मुस्ताङको पेरिस डाँडामा माओवादीको पार्टी कार्यालय बन्नथालेको छ । जम्मा ११ हजार भोटर रहेको र चुनावमा जहाजबाट मान्छे ओसारेर मतदान गराउनु पर्ने मुस्ताङ्मा अर्को पेरिसडाँडा ? घतलाग्दो समाचार हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत विहीवार मुस्ताङको घरपझोङ गाउँपालिका–४ भ्रप्सोमा घच्याङ गुरूङबाट दानमा प्राप्त जग्गामा बौद्ध परम्पराअनुसार पार्टीको कार्यालय भवनको शिलान्यास गरेका हुन् । प्रचण्डले भनेका छन्– भवन निर्माणपछि संगठन विस्तार र मुस्ताङको विकासमा सहजता आउनेछ ।