Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

बुढीगण्डकी घोटाला

०५ शुक्रबार , बैशाख २०८२एक महिना अगाडि

बुढीगण्डकी घोटाला

सधैं पहिलो भएको डा.बाबुराम भट्टराई वर्तमान राजनीतिक मैदानमा लास्ट बेन्चर बन्न पुगेका छन् । यिनै बाबुराम भट्टराईले आरोप लगाएका हुन्– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाओवादीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली मिलेर बुढी गण्डकी परियोजनामा ९ अर्ब घोटाला गरेका हुन् । चाहिन्छ भने म प्रमण नै दिनसक्छु ।
पूर्व प्रधानमन्त्रीले यति भनिसकेपछि अख्तियारका लागि थप के प्रमाण र उजुरी चाहिन्छ छानबिन गर्नका लागि ? अरू काण्ड त तातेर सेलाएका छन्, यो घोटाला काण्ड पनि तातेर सेलाएकै छ । गणतन्त्र बचाउनेहरूको खुट्टी देख्दै चाल पाइएन र ?