Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

माधव नेपालको आक्रोश

०५ शुक्रबार , बैशाख २०८२२ महिना अगाडि

माधव नेपालको आक्रोश

चैत १५ गते तीनकुनेमा राजतन्त्रवादीहरूको जुलुसमा जे जसरी राज्यसँग धक्कामुक्की भयो र त्यही क्रममा नेकपा स को कार्यालय तोडफोड गरियो, कागजपत्रमा आगो लगाइयो । यसपछि अध्यक्ष नेपाल आक्रोसित भएका छन् । उनको भनाई छ– कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले हुलहुज्जत गरे, आगजनीको ताण्डव मच्चाएका हुन् । नेपालले यी तिनै पार्टीले ट्रकमा कार्यकर्ता पठाइयो र हाम्रोमा आगजनी गरे हुन्थ्योजस्तो गरेका थिए । आखिरमा भयो त्यही ।
माधव नेपालले गणतन्त्र ल्याउने प्रस्ताव कांग्रेस र मेरो हो, माओवादी पछि मिसिएको समेत भन्न भ्याए ।