Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, जेठ २०८२30th May 2025, 11:39:34 am

नेतृत्वमा ऋषि जगमान गुरूङ

१८ मंगलबार , चैत्र २०८१२ महिना अगाडि

नेतृत्वमा ऋषि जगमान गुरूङ

राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परेपछि राजतन्त्रवादी आन्दोलनको नेतृत्व संस्कृतिविद् जगमान गुरूङले गर्न थालेका छन् । नवराज सुवेदीले राजतन्त्रवादको आन्दोलन निरन्तर जारी राख्न आह्वान पनि गरेका छन् । यसैवीच नेतृत्व सम्हालेका नेपाल ऋषि जगमान गुरूङले भनेका छन्– नेपालीको चेत खुलेको खण्डमा राजतन्त्र फर्किन सक्छ । तन्त्र मन्त्रका जगमान गुरूङका अनुसार आन्दोलनमा धेरैैथोकको सहभागिता हुने भनेका छन् ।