Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका

०३ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

नेपाली कलाकार धुर्मुसदम्पत्ति भूकम्पपीडितको बास बनाउन ढुंगा बोकिरहेका छन्, नेपाली सेनाले टुडिखेलमै ब्यान्ड बजाएर बलिउड कलाकार सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोडालाई तीघ्रा र जाङ्सम्म देखिनेगरी नचायो, राजधानीका युवाहरुलाई रोमाञ्चित पार्‍यो। दुई सुन्दरीको ठुम्कामा युवा नाचे, बुढा दङ्ग परे। जर्नेलले स्वागत गरेर भित्र्याएका सुन्दरीको तीघ्रा हेर्नेले तिरेको पैसा भूकम्पपीडितलाई सहयोग गर्ने सैनिक श्रीमती संघले जनाएको छ। यस्तो कार्यक्रम र व्यवस्थापन स्वयं सैनिक संगठनले गर्न हुन्थ्यो कि हुन्थेन? प्रश्न उठेको छ।