Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

सिमान्तकृतका भाग खोस्नेहरू......

११ मंगलबार , चैत्र २०८१८ दिन अगाडि

सिमान्तकृतका भाग खोस्नेहरू......

संविधानको भावना कुल्चदै आर्थिक, सामजिक र शैक्षिक दृष्टिले पछाडि परेकाको भाग खोसेर समानुपातिक सिद्धान्त विपरित सांसद बन्नेहरु यिनै हुन् । यिनलाई तरमारा भनिदैछ । रघुजी पन्त, हेमराज राई, नैनकला थापा, विमलेन्द्र निधि, हितराज पाण्डे, विमला सुवेदी, पशुपति शमशेर राणा, बुद्धिमान तामाङ, रोशन काकी सांसद छन् र कतिपय सांसद सीमाबाहिर गएर बोलेको सुनिन्छ ।