जेठ ६ ७ गते ाजधानीमा अर्न्ताष्ट्रिय बौद्ध सम्मेलन गते लुम्बिनीमा २५६०औं बुद्धिजयन्ती मनाइने ाष्ट्रिय कार्यक्रम हेको छ। यसमा लुम्बिनी विकास कोषले बुद्ध जयन्तीका अवसमा लुम्बिनी दर्शनका लागि ४ हजाभन्दा बढी विदेशी बुद्धमार्गी, विद्वानहलाई निम्तो पठाएको छ विभिन्न देशका संकृति दतसहितका निम्तालु बौद्ध बुद्धिजीवीहको नेपाल आउने क्रम सु भइसकेको छ।
बुद्ध जयन्ती मनाउन पधानमन्त्री केपी ओली आफै मल समाोह आयोजक बसेका छन भने तैयाीका लागि १३ उपसमित बनेका छन। लुम्बिनी फाउण्डेशनका अध्यक्ष हेका शिद्धार्थ गौतमले यो अर्न्ताष्ट्रिय बौद्ध सम्मेलन होइन, कम्युनिष्ट सम्मेलन भएको आोप लगाए विवाद उठाएका छन। शिद्धार्थ गौतमले ताईको सुक्षा संवेदनशीलता नहेएिको लुम्बिनीवासीलाई बेवाता गेको आोपको बहानामा दलाई लामालाई निम्तो नदिएको आक्रोस पोखेका छन। यी तिनै शिद्धार्थ गौतम हुन जो दलाई लामाका निकट मानिन्छन दलाई लामालाई धर्मशाला पुगे भेटे आएका थिए। जसी पनि लुम्बिनीमा दलाई लामालाई उतार्ने भातीय योजनामा यी शिद्धार्थ गौतम पनि लागेका छन। अमेकिाको दलाई लामालाई लुम्बिनीमा जान बन दिनुपर्छ भन्ने आगहलाई नेपालले पतिक्रियाहित सुने उडाएको थियो।
दलाई लामाका निकट मानिन्छन् र दलाई लामालाई धर्मशाला पुगेर भेटेर आएका थिए। जसरी पनि लुम्बिनीमा दलाई लामालाई उतार्ने भारतीय योजनामा यी शिद्धार्थ गौतम पनि लागेका छन्। अमेरिकाको दलाई लामालाई लुम्बिनीमा जान बस्न दिनुपर्छ भन्ने आग्रहलाई नेपालले प्रतिक्रियारहित सुनेर उडाएको थियो। भारत सबैभन्दा रिसाएको कारण बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट को ठेक्का चीनलाई दिएकाले हो। कोरियाले बृहत्तर लुम्बिनी विकास गुरुयोजनामा लगानी गर्न चाहेको थियो, जसलाई नेपालले अनुमति दिएको छैन। नेपाल सामरिक रणनीतिक क्षेत्र भएकाले शक्तिराष्ट्रहरुले शक्तिकेन्द्र बनाउन खोज्नु स्वभाविक हो तर भारतले नेपालमा चीनको बढ्दो प्रभाव र खुलेआम प्रवेशलाई नजिकबाट नियालीरहेको छ।
यहीकारण भारतले शिद्धार्थ गौतममार्फत भनेको छ– मधेसी मोर्चा आन्दोलनमा छन् र यस्तो बेलामा विदेशी प्रतिनिधिहरुलाई लुम्बिनीमा निम्त्याउनु खतरनाक हुनसक्छ। कुनै घटना घटिहाल्यो भने मधेसी र भारतमाथि लाग्न जाने छ भने एउटा धर्मलाई उचाल्दा नेपालमा अरु धर्मावलम्बीहरुले समेत असन्तुष्टि जनाउने निश्चित छ भनेको छ। प्रश्न उठाइएको छ– हिन्दूधर्मको चिन्ता गर्नेले मुस्लिम, क्रिश्चियन धर्म मान्नेले त्यस्तै माग गरे सरकारको नीति के हुन्छ?
यसैवीच फाउण्डेशनका शिद्धार्थ गौतमले अमेरिका, बेलायत, फ्रान्स, जापान, श्रीलंका, थाइलेण्ड, भारत, इयुलगायतका मुलुकका दूतमार्फत सहभागी नहुन पत्र लेखेको खबर छ।
बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वव्यापी प्रचार गर्ने सुअवसरलाई कसरी सकारात्मक परिणाममुखी बनाउने भन्ने चिन्ता गर्नुपर्नेमा बुद्ध जयन्तीलाई समेत कम्युनिष्ट केपी ओलीको सरकारले साझा कार्यक्रमका रुपमा आयोजना गर्न नसक्ने देखिएको छ। यहीकारण भारत, चीनलगायतका देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य मुलुकका विशिष्ट व्यक्तित्वहरु आउने संकेत अहिलेसम्म परराष्ट्र र गृहले पाएको छैन।


