जेठ ६ ७ गते ाजधानीमा अर्न्ताष्ट्रिय बौद्ध सम्मेलन गते लुम्बिनीमा २५६०औं बुद्धिजयन्ती मनाइने ाष्ट्रिय कार्यक्रम हेको छ। यसमा लुम्बिनी विकास कोषले बुद्ध जयन्तीका अवसमा लुम्बिनी दर्शनका लागि ४ हजाभन्दा बढी विदेशी बुद्धमार्गी, विद्वानहलाई निम्तो पठाएको छ विभिन्न देशका संकृति दतसहितका निम्तालु बौद्ध बुद्धिजीवीहको नेपाल आउने क्रम सु भइसकेको छ।
बुद्ध जयन्ती मनाउन पधानमन्त्री केपी ओली आफै मल समाोह आयोजक बसेका छन भने तैयाीका लागि १३ उपसमित बनेका छन। \u000aत लुम्बिनी फाउण्डेशनका अध्यक्ष हेका शिद्धार्थ गौतमले यो अर्न्ताष्ट्रिय बौद्ध सम्मेलन होइन, कम्युनिष्ट सम्मेलन भएको आोप लगाए विवाद उठाएका छन। शिद्धार्थ गौतमले ताईको सुक्षा संवेदनशीलता नहेएिको लुम्बिनीवासीलाई बेवाता गेको आोपको बहानामा दलाई लामालाई निम्तो नदिएको आक्रोस पोखेका छन। यी तिनै शिद्धार्थ गौतम हुन जो दलाई लामाका निकट मानिन्छन दलाई लामालाई धर्मशाला पुगे भेटे आएका थिए। जसी पनि लुम्बिनीमा दलाई लामालाई उतार्ने भातीय योजनामा यी शिद्धार्थ गौतम पनि लागेका छन। अमेकिाको दलाई लामालाई लुम्बिनीमा जान बन दिनुपर्छ भन्ने आगहलाई नेपालले पतिक्रियाहित सुने उडाएको थियो।
भात सबैभन्दा सिाएको काण बुद्ध अर्न्ताष्ट्रिय एयपोर्ट को ठेक्का चीनलाई दिएकाले हो। कोयिाले बृहत्त लुम्बिनी विकास गुयोजनामा लगानी गर्न चाहेको थियो, जसलाई नेपालले अनुमति दिएको छैन। नेपाल सामकि णनीतिक क्षेत्र भएकाले शक्तिाष्ट्रहले शक्तिकेन्द बनाउन खोज्नु वभाविक हो त भातले नेपालमा चीनको बढदो पभाव खुलेआम पवेशलाई नजिकबाट नियालीहेको छ। यहीकाण भातले शिद्धार्थ गौतममार्फत भनेको छ– मधेसी मोर्चा आन्दोलनमा छन यतो बेलामा विदेशी पतिनिधिहलाई लुम्बिनीमा निम्त्याउनु खतनाक हुनसक्छ। कुनै घटना घटिहाल्यो भने मधेसी भातमाथि लाग्न जाने छ भने एउटा धर्मलाई उचाल्दा नेपालमा अ धर्मावलम्बीहले समेत असन्तुष्टि जनाउने निश्चित छ भनेको छ। पश्न उठाइएको छ– हिन्दधर्मको चिन्ता गर्नेले मुलिम, क्रिश्चियन धर्म मान्नेले त्यतै माग गे सकाको नीति के हुन्छ ? यसैवीच फाउण्डेशनका शिद्धार्थ गौतमले अमेकिा, बेलायत, फान्स, जापान, ीलंका, थाइलेण्ड, भात, इयुलगायतका मुलुकका दतमार्फत सहभागी नहुन पत्र लेखेको खब छ।
बुद्ध नेपालमा जन्मेका हुन भने विश्वव्यापी पचा गर्ने सुअवसलाई कसी सकाात्मक पणिाममुखी बनाउने भन्ने चिन्ता गर्नुपर्नेमा बुद्ध जयन्तीलाई समेत कम्युनिष्ट केपी ओलीको सकाले साझा कार्यक्रमका पमा आयोजना गर्न नसक्ने देखिएको छ। यहीकाण भात, चीनलगायतका देशका ाष्ट्राध्यक्ष, सका पमुख अन्य मुलुकका विशिष्ट व्यक्तित्वह आउने संकेत अहिलेसम्म पाष्ट्र गृहले पाएको छैन।


