Advertisement Banner
Advertisement Banner

२८ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

शेरा दरवारको फाइल मालपोतमा

२४ बुधबार , पौष २०८१४ दिन अगाडि

शेरा दरवारको फाइल मालपोतमा

  डा. सुरेन्द्र केसीको टिप्पणी– शेरा दरवार र गिरिवन्धु पछि अब भन्नुपर्छ–नेपालका कम्युनिष्ट केटी दलाल भन्दा पनि घटिया रहेछन ।
   सीआइवीले सेरा दरवारको १६४ रोपनी जग्गा प्रकरणमा छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ । शेरा दरवारमा माओवादी प्रचण्ड र गिरिबन्धु टी स्टेटमा प्रम केपी ओलीको भूमिका विवादास्पद रहेको छ । रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा ओली सरकार र पक्षमा प्रचण्ड उभिएका छन् । रविलाई जेल हाल्नकै लागि सहकारी विधेयक ल्याइएको छ भने रास्वपा लथालिङ्ग पार्न पाए कांग्रेस एमालेलाई लाभ हुने देखिन्छ । यता प्रचण्ड सरकार ढाल्न रविलाई निर्णायक भूमिका खेल्न चाहन्छन् ।